नवदुर्गामा खमेँ भित्र्याइयो
- श्रावण ९, २०७७
- बालकृष्ण बनमाला
भक्तपुर, ८ साउन । भक्तपुरमा मनाइने दसैँको लागि भनपा वडा नं. ९ स्थित नवदुर्गा द्योछेँ (मन्दिर) मा बिहीबार खमेँ (राँगो) भित्र्याइएको छ । भनपा वडा नं. २ बालाखु निवासी...
भक्तपुर, ८ साउन । भक्तपुरमा मनाइने दसैँको लागि भनपा वडा नं. ९ स्थित नवदुर्गा द्योछेँ (मन्दिर) मा बिहीबार खमेँ (राँगो) भित्र्याइएको छ । भनपा वडा नं. २ बालाखु निवासी...
भक्तपुर, ३० असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाभित्रका सांस्कृतिक समूहहरूसँग गाईजात्रा पर्व २०७७ सञ्चालनबारे मङ्गलबार छलफल कार्यक्रम भयो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले कोरोना भाइरस रोग...
भक्तपुर, २७ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाकुपति नारायण मन्दिर परिसरभित्र पुनः निर्माण र जीर्णोद्धार गरिएको द्योपमी फल्चा (पार्टी) पुनःनिर्माण, वाकुपति नारायण दक्षिण सत्तलको भुइँ मर्मत, वाकुपति नारायण...
भक्तपुर, २५ असार । कोरोना भाइरस रोग सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी भक्तपुर नगरमा साउन ६ गतेदेखि एक महिनासम्म सञ्चालन गरिने गुँला धर्मअन्तर्गत गुँला धलँ एवम् गुँला बाजा परिक्रमालाई यो वर्ष...
एकान्तकुमारीलाई जीवित देवी मानिन्छ । एकान्तकुमारीलाई सामान्यतया कुमारी मात्र भनिन्छ । एकान्तकुमारी हुन दाँत नझरेको, कुनै घाउ चोट नभएको बालिका हुनुपर्छ । एकान्तकुमारी शाक्य वा बज्राचार्य परिवारकी ३ देखि १० वर्षकी...
भक्तपुर, १८ असार । भक्तपुर नगरपालिका वडा नं. ५ को टौमढीस्थित विश्व प्रसिद्ध पाँचतले मन्दिर (ङातापोल) को बिहीबार सयौँ जनाको श्रमदानसहित झिँगटीको छाना छाउने काम सम्पन्न भयो । गत वैशाख १८...
भक्तपुर, १७ जेठ । विश्व प्रसिद्ध ङातापोल मन्दिरको जीर्णोद्धार कार्यले गति लिएको छ । लकडाउनको अप्ठ्यारो समयमा पनि स्थानीय जनताको सक्रिय सहभागितामा ङातापोल मन्दिरको जीर्णोद्धार कार्यले गति लिएको हो । २०७२ सालको...
भारतीय अभिनेता इरफान खानको बुधबार ५३ वर्षको उमेरमा मुम्बईमा निधन भयो । सन् १९९० को दसकसम्म इरफान खान केही टेलिभिजनका पर्दा र निकै कम दर्शकले मात्र हेर्ने गर्थे । तथापि,...