वैशाखमा दशौँ राष्ट्रिय ललितकला प्रदर्शनी
- फाल्गुन १२, २०७६
काठमाडौँ, १० फागुन । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को स्थापना दिवसको अवसरमा यसपटक पनि ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ आयोजना गरिने भएको छ । प्रतिष्ठानको निर्णयानुसार आगामी वैशाख २ गतेदेखि १० औँ शृङ्खलाको...