खोकना, बुङमतिका जनताको राजधानीमा जनप्रदर्शन
- माघ २९, २०७६
काठमाडौँ, २८ माघ । ‘खोकना, बुङमति बचाऔँ, सांस्कृतिक सम्पदा जोगाऔँ’ भन्ने नाराका साथ खोकना, बुङमतिवासीले ललितपुरको जावलाखेलदेखि काठमाडौँ माइतीघर मण्डलासम्म जुलुस प्रदर्शन गरे । प्रदर्शनपछि माइतीघर मण्डलामा भएको बृहत्सभामा जनसरोकार समिति...