लिच्छविकालीन सांस्कृतिक निधि ङालाकेगु जात्रा
- पुष २९, २०७६
नारायणमान बनमाला सांस्कृतिक तथा ऐतिहासिक नगर भक्तपुरको जीवित देवीको रूपमा पुजिने श्री नवदुर्गा देवगणको ङालाकेगु जात्रा यस वर्ष पुस २९ गते मङ्गलबारदेखि भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढी त्वःचाबाट...