नेपाल भ्रमण वर्षको पहिलो दिन नगरकोटबाट सूर्याेदय विशेष कार्यक्रम
- पुष ११, २०७६
भक्तपुर, १० पुस । नरगकोट नाल्दुम पर्यटन विकास समितिले चाँगुनारायण नगरपालिका र मण्डनदेउपुर नगरपालिकाको सहकार्यमा नेपाल भ्रमण वर्षको पहिलो दिन अर्थात् जनवरी १ तारिखका दिन सूर्योदय नरगरकोट भन्ने विशेष कार्यक्रम...