ककनी –२ नुवाकोटमा नेमकिपाको उम्मेदवारी दर्ता
- मंसिर ४, २०८१
काठमाडौँ, २ मङ्सिर । स्थानीय जनप्रतिनिधिको रिक्त स्थानमा मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि नेमकिपाको तर्फबाट नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. २ को अध्यक्ष पदमा उम्मेदवारी दिइएको छ...