“कालाबजारी र भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने शासक दलहरूलाई पराजित गर्नुपर्छ”
- कार्तिक २७, २०७९
नुवाकोट, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टीको आयोजनामा शनिबार नुवाकोटमा चुनावी सभा भयो । सभामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शासक दलहरू कालाबजारी र भ्रष्टाचारीहरूको संरक्षणमा...