दुईदलीय तानाशाही बहुदलीय प्रजातन्त्रको भावनाविपरीत
- बैशाख २१, २०७९
भक्तपुर, २० वैशाख । नेपाल मजदुर किसान पार्टीको आयोजनामा मङ्गलबार भक्तपुरको भार्वाचोमा चुनावी सभा भयो । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेमकिपाका उम्मेदवारहरूलाई अत्यधिक मतले विजय...