पुँजीवादी बन्दोबस्तले निर्वाचन धाँधलीरहित र निष्पक्ष हुन नसक्ने
- फाल्गुन १०, २०८२
भक्तपुर, १० फागुन । भक्तपुर क्षेत्र नं. २ मा नेमकिपा कटुञ्जेको आयोजनामा शनिबार चुनावी सभा सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले राजनीति गर्नुको उद्देश्य निःस्वार्थ रूपमा...