निर्वाचनका आचारसंहिताविपरीत आर्थिक चलखेल र खर्च
- पुष १४, २०७४
काठमाडौं, १३ पुस । युरोपियन युनियन पर्यवेक्षण समितिद्वारा हालै सम्पन्न सङ्घ राज्य र प्रदेशसभाको निर्वाचनको पर्यवेक्षणको निचोड प्रस्तुति बिहीबार काठमाडौंमा सम्पन्न भयो । कार्यक्रममा निर्वाचनको क्रममा अत्यधिक खर्च गरिएको,...