श्रमिक दिवस मनाऔँ
- बैशाख १५, २०८१
- साहिँला
कामदार जनता एकजुट होऔँ अधिकारको निम्ति लड्न अन्याय, अत्याचार, भ्रष्टाचार निर्मूल गर्न उठौँ । कलकारखानाका मजदुरहरू भरिया, ज्यामी, कारिन्दाहरू जिउन पुग्ने ज्याला पाउन एकजुट भई बढौँ । शिक्षक, प्राध्यापक, वकिल, डाक्टर...