नक्कली सत्यको ऋण
- चैत्र २७, २०८२
- सत्य सुवाल
भोट खस्यो, सकियो बाकस बन्द भयो, सकियो गन्ती सकियो, घोषणा सकियो चुनाव त सकियो तर हिसाब ? हिसाब भर्खर सुरु भयो । औँलामा मसी सुकेको छैन तर मनमा प्रश्न उम्रिसक्यो...
भोट खस्यो, सकियो बाकस बन्द भयो, सकियो गन्ती सकियो, घोषणा सकियो चुनाव त सकियो तर हिसाब ? हिसाब भर्खर सुरु भयो । औँलामा मसी सुकेको छैन तर मनमा प्रश्न उम्रिसक्यो...
हर्मुज जलडमरूको निलो छातीमा बम बारुद आफै झुण्ड्याउँछ ह्वाइट हाउस । अनि आकाशमा बिजुलीझैँ चर्किन्छ सम्झौता गर, नत्र नर्कका बादलहरू तिमीमाथि वर्सिनेछ । त्यो आवाज पूरै गुञ्जिन नपाउँदै मरुभूमिको धूलोसँगै क्रोधले...
सजीव हुँदा कसैको साथ पाइनँ । निर्जीवलाई साथी बनाइसकेपछि, भन्छौ, तिमी त बिग्रिएछौ । सधैँ भेट हुँदा कर्के नजरले हेथ्र्यौ । बाटो मोडिसकेपछि, भन्छौ, तिमीले त माया मार्यौ । कमलो हुँदा कसैको...
सिद्धान्त र विचारबिनाको दल दल होइन हुलमुलको जमात हुल जमातको नेता हुन्न हाहुमा लाग्नेको इज्जत हुन्न । देशप्रतिको बफादारी हुन्न जनताप्रतिको जिम्मेवारी हुन्न आफ्नो भलो त जगत भलो ठान्छन्...
२०८२ को एसईई परीक्षा सकाएर शनिबारको दिन मन बहलाउन दुई विद्यालयका साथी राम र अर्जुन सूर्यविनायक घुम्न गए । सूर्यविनायकको दर्शन गरेपछि अगाडिको दुबै मेचमा बसे । दुबैले पूर्वतिर...
क, ख र घ, ङ का ठ्याक्कै बिचमा आउने म ‘ग’ हुँ । कतै अङ्ेजी शब्द र हिन्दी साहित्यमा भुलिएर मलाई भुसुक्कै बिर्सनुभएको त छैन नि ! म नेपाली...
दसैँको उल्लासले गाउँ ढपक्कै छोपेको थियो । जमराको बास्ना र रातो टीकाको खुशियालीबिच एउटा घरमा भने रूवाबासी चलिरहेको थियो । छिमेककी बुहारी सुत्केरी व्यथाले छटपटाइरहेकी थिइन् । गाउँमा न सार्वजनिक यातायातको सुविधा...
भक्तपुरको बिस्केट (बिस्का) जात्रा नजिक आएको हुँदा एउटै टोलका ज्येष्ठ नागरिक (बाजे) हरू भक्तपुरको टौमढीमा बन्दै गरेको भैरवको रथ हेर्दै थिए । उनीहरू भैरव मन्दिर अगाडिको फराकिलो दबुमा बसे...