तिहार
- कार्तिक १४, २०८३
- जयन्त पौडेल ‘आश्रम’
हाम्रो दोस्रो चाड तिहारै यसपालि पनि हर्ष उल्लासै सक्दो बोकी घर घरै आयो ।१। जानाँै यो पर्वलाई यम पञ्चकै पनि भनिन्छ किनभने मनाइन्छ पाँच दिन आयु नै बढोस् भनी ।२। यसमा...
हाम्रो दोस्रो चाड तिहारै यसपालि पनि हर्ष उल्लासै सक्दो बोकी घर घरै आयो ।१। जानाँै यो पर्वलाई यम पञ्चकै पनि भनिन्छ किनभने मनाइन्छ पाँच दिन आयु नै बढोस् भनी ।२। यसमा...
लघु कथा छोरी, किन रोएकी ? किन, के भयो ? कपडा पनि हिलाम्मे, रक्ताम्मे र च्याटिएको छ । साथीहरूसित झगडा प¥यो कि क्या हो ? साँझ गिट्टी कुटेर घर फर्केकी...
अग्रजले गर्दैनन् कहिल्यै गल्तीबिनाको गाली दुरुत्साहन ग¥यो भनेर शत्रुले गर्छन् ताली शत्रुहरू अग्रजको मार्गनिर्देशलाई अपराध मान्छन् आफ्नै मौलिक अस्तित्व मेटाउन पिट्छन् शत्रुले झ्याली वर्गीय समानता स्थापितको लागि लडेको त्यो...
नेतन्याहु, यसपालि इजरायलमा तिम्रो बहुमत पुगेन यो प्रजातन्त्रविरोधीहरूको हार हो प्यालेस्टिनमा आमसंहारको परिणाम हो, इरानमा बमबारीको नतिजा हो । ट्रम्प, क्युवाविरुद्ध नाकाबन्दी लगाउने राष्टसङ्घमा तिम्रो प्रस्ताव असफल भयो ३४ औँ...
हामी यस्ता विवेकी मान्छे हौँ, जसलाई सत्यको तीतो औषधिभन्दा झूटको गुलियो विष नै मन पर्छ, वास्तविक जीवनको उकुसमुकुसभन्दा मञ्चको कृत्रिम अभिनय नै मज्जा लाग्छ, अनि, नदीको गहिराइमा पसेर मोती...
सदियौँदेखि अँध्यारो पथमा आँसु आँसु बगाएर बाँचिरहेकाहरूको साथमा शोषण, दासताबाट मुक्त हुन सङ्घर्ष गरिरहेका चेतनशील श्रमजीवी ! असिना, घामपानी नभनी परिश्रम गरेर आफ्नो छाला कालो पारेर पिठयुँमा खर्पनको दाग...
आखिर शिष्य न हो खुसी पार्नै प¥यो हजुर मालिकको । गुणको बदला गुण रगतको बदला रगत दिँदै इमानदारी साथ । नयाँ नयाँ अनुहार काला चश्मे शासक छैन आखिर फरक । इतिहासबाट कलङ्कित...
पाहुना आउँछन् भन्ने थाहा भएपछि भान्सेले कति जनाका लागि भात पकाउने भनेर सङ्ख्या यकिन गर्छन् । पाहुना दस जना आउँदै छन् तर चौध जनाका लागि पकाइयो भने अन्न खेर...