बा¥हाँै नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न नेमकिपा जातीय पार्टी नभई कामदारवर्गको पार्टी
- मंसिर १९, २०८२
कीर्तिपुर, १८ मङ्सिर । नेपालभाषा साहित्य तःमुंज्या कीर्तिपुरको १२ औँ सम्मेलन बिहीबार एक समारोहबिच कीर्तिपुर नगरपालिका वडा नं. १० स्थित तःननीमा सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका...