‘शारदा’ मासिक नयाँ परिवेशमा
- भाद्र ५, २०७८
राणाकालको साहित्यिक पत्रिका ‘शारदा’ मासिक नयाँ कलेवरमा असार २०७८ पूर्णाङ्क–८७, वर्ष–८, अङ्क–३, ‘विश्वमा नेपाली कथा’ अङ्कको रूपमा हात लाग्यो– एक पाठकको । खुसी लाग्यो, पुरानो संस्मरणमा नयाँ परिवेशमा नेपाली...
राणाकालको साहित्यिक पत्रिका ‘शारदा’ मासिक नयाँ कलेवरमा असार २०७८ पूर्णाङ्क–८७, वर्ष–८, अङ्क–३, ‘विश्वमा नेपाली कथा’ अङ्कको रूपमा हात लाग्यो– एक पाठकको । खुसी लाग्यो, पुरानो संस्मरणमा नयाँ परिवेशमा नेपाली...
पछिल्लो समय सामाजिक सञ्जाल ‘क्लब हाउस’ मा ‘चीन र आजको विश्व’ बारे नेपाली युवाहरूले श्रृङ्खलाबद्ध बहस गरे । बहसमा चीनको राजनीतिक प्रणाली, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध आदि धेरै कोणबाट विचारविमर्श...
संसारको सातै महादेश र त्यहाँका हरेक जस्तो देशमा अझै अस्तित्वमा रहेका विभिन्न आदिवासी समुदाय र तिनीहरूको मौलिक जीवन शैलीको संरक्षण र संवद्र्धन राजनैतिक, सांस्कृतिक र अधिकारको मुद्दा बन्ने गरेको...
८ अर्को बासतिर घोडाको टाङमुनिबाट एउटा तन्किएको अनन्त फितासरि सडक तेज चालले पछि सर्किँदै गयो । माथि फैलिएका रूखका हाँगाबिँगाले मोरोजकाको अनुहारमा सप्को हानिरहेका थिए । तैपनि, उसले आफ्नो रन्थनिएको घोडालाई...
“नडराऊ !” उसको विचार बुझेझैँ गरी भार्याले भनी । “तिमीजस्तो राम्रो, भर्खरको मान्छे र यति लजालु… तिमी असाध्यै लजालु छौ,” उसले कोमल स्वरमा दोहो¥याई र चारैतिर नियालेर उसको निधारमा...
क्वाटर–मास्टर र बाक्लानोभ आउँदासम्म लेभिनसनले आफूले र आफ्नो कमानमा रहेका मान्छेहरूले के गर्नुपर्छ भन्ने पत्तो पाइसकेको थियो – उनीहरूले कम्पनीलाई एउटा लडाकु दस्ताको रूपमा दुरुस्त राख्नेछन् । “हामीले यो...
“भन, मैले आफूले आफैलाई कसरी सजाय दिनसक्छु ?” मोरोजकाले आफ्नो कुरा जारी राख्यो । उसको स्वरमा अझै पनि त्यही पीडा थियो । अहिले ऊ झन् दृढताका साथ बोलिरहेको थियो...
भालेन्टिनालाई साँखुको प्राकृतिक वातावरण धेरै मनपथ्र्यो । साँखु वरिपरिको वन जङ्गल, पाखा पर्वत, मणिचूड डाँडा, चाँगुनारायण डाँडा, जहरसिंह पौवा, लप्से फेदी, थु गुँ (पूर्वको जङ्गल), इता गुँ (दक्षिणको जङ्गल)...