गजल
- भाद्र २३, २०७५
– सुस्मिता न्यौपाने, बनेपा गरिब, दुःखी जनतालाई औषधि नै नदिई मा¥यौ सरकार हानि गर्ने चुरोट कारखाना खोल्न पो अघि स¥यौ सरकार ! दुःख–पीडामा छट्पटाइरहेको देख्दा देख्दै कालो धनराशि जोडजाम...
– सुस्मिता न्यौपाने, बनेपा गरिब, दुःखी जनतालाई औषधि नै नदिई मा¥यौ सरकार हानि गर्ने चुरोट कारखाना खोल्न पो अघि स¥यौ सरकार ! दुःख–पीडामा छट्पटाइरहेको देख्दा देख्दै कालो धनराशि जोडजाम...
अरशिया सत्तार एकजना लेखक, अनुवादक, प्राज्ञ र आवासीय साहित्यिक कार्यक्रम हुने संगम गृहका संस्थापकमात्र होइनन्, उनी भारतमा साहित्यिक पुरस्कार वितरण समारोहमा निरन्तर र अर्थपूर्णरुपमा देखिने व्यक्ति पनि हुन् । विगत...
काठमाडौँ, २१ भदौ ः नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभागले २७ कृतिको विभिन्न भाषामा अनुवाद गरेको छ । विसं २०७१ भदौ २० गते गठन भएको यस पटकको प्राज्ञ परिषद्ले आफ्नो...
टोकियो, २१ भदौ ः उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य...
काठमाडौँ, २० भदौ ः साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको...
जमिला आजको भारतमा वडाराष्ट्र अहङ्कारवाद, फासीवाद, सामन्तवाद र पुँजीवादको हालिमुहाली चलिरहेकोे कसैबाट लुकेको छैन । भारतीय विस्तारवाद र एकाधिकार पुँजीले गर्ने ठाडो हस्तक्षेपको पीडा, दुःख नेपालजस्तो भौगोलिकरुपमा सानो र विकासोन्मुख...
तीर्थबहादुर श्रेष्ठ मेरो सम्झनाका अतीतलाई सेतोपाटीमा कोर्ने रहर धुपछाया बनेर कहिले पलाउँदो छ, कहिले ओइलाउँदो । भदौ ४ गते मध्याह्न म आफ्नो जन्मस्थल काठमाडौंको महाबौद्ध बहाल पुगेको थिएँ । महाबौद्धको श्री...
काठमाडौँ, १८ भदौ ः त्रिविवि भक्तपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक गम्भीरबहादुर हाडालाई २०७५ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाल सहभागीमूलक कार्य समूह...