यो कस्तो संयोग !
- जेष्ठ १, २०७८
- एल.के.सुन्दर
कोरोना भाइरस गाउंँ सहर डुलिरहेको छ । निर्धक्क ! बुझेर पनि नबुझेझैँ बथानका बथान बुज्रुक उप—बुज्रुकहरू टहलिरहेका छन् । अस्पतालको आँगन पेटीमै छट्पटिरहेका छन् । प्राणवायु रोकिएका छन् । अन्तिम सास फेर्न तम्तयार...