लेनिनका जीवनका पानाहरू – १४ / क्रेमलिनमा लेनिनको अध्ययन–कक्ष
- बैशाख १८, २०७८
- लिदिया अलेक्सान्द्रोभ्ना फोतिएभा
यस पुस्तककी लेखिका सोभियत कम्युनिस्ट पार्टीकी वरिष्ठ कार्यकर्ता थिइन् । उनी १९०४–१९०५ मा निर्वासनमा थिइन् । त्यहाँ उनले बोल्शेभिक समुदायबिच काम गरिन् । रुसका गुप्त सङ्गठनहरूसँग गरिने गुप्त पत्र–व्यवहारमा...