फ्रान्सेली पुँजीवादी क्रान्ति – १२
- बैशाख ११, २०७८
- प्रधान
१८३० को पुँजीवादी क्रान्ति १८३० जुलाईमा चाल्र्स दसौँले प्रतिनिधिसभालाई भङ्ग गरे र पुँजीपति वर्गको मताधिकारमाथि अझ रोक लगाए । प्रेसको विरोधमा पनि नयाँ ऐन ल्याइयो । पुँजीपति वर्ग वातावरण अनुकूल आलताल...