सक्वको म राजदास – ८० /अलेक्जेन्डर फादेयेभ : एक सोभियत क्रान्तिकारी लेखक
- बैशाख ४, २०७८
- ई. राजदास श्रेष्ठ
सोभियत सङ्घ खाद्यान्न तथा औद्योगिक उत्पादनको लागि मात्र होइन विश्व साहित्य जगतको लागि पनि एक उर्वर भूिम थियो । अठारौँ शताब्दीको सुरुमा महान् कवि अलेक्जेन्डर पुश्कीनको उदयदेखि बीसौँ शताब्दीका...