लेनिनका जीवनका पानाहरू –८
- चैत्र १, २०७७
- लिदिया अलेक्सान्द्रोभ्ना फोतिएभा
समस्या र समाधान जनकमिसार परिषद्को प्रवेश–कार्यालयले केन्द्रीय सोभियत संस्थाका सञ्चालकहरूकोमा कारबाहीको लागि गुनासो र निवेदनहरू पठाउने गथ्र्यो । डिसेम्बर १९२१ मा लेनिनलाई कामदार मानिसहरूको गुनासो र निवेदनहरूको प्रायः कुनै...