स्मोल्नीमा
- कार्तिक २४, २०७५
मरिया प्रिलेजात नेभा नदीको किनारमा, फिनल्याण्ड खाडी पुग्न नदी एकाएक मोडिने ठाउँमा जमानामा तारपीनको फ्याक्ट्री हुनेगथ्र्यो । त्यहाँ ठूल्ठूला ड्रमका ‘स्मोला’ अर्थात् तारपीन तयार गरिन्थ्यो । पछि फ्याक्ट्रीको ठाउँमा एक मठ...
मरिया प्रिलेजात नेभा नदीको किनारमा, फिनल्याण्ड खाडी पुग्न नदी एकाएक मोडिने ठाउँमा जमानामा तारपीनको फ्याक्ट्री हुनेगथ्र्यो । त्यहाँ ठूल्ठूला ड्रमका ‘स्मोला’ अर्थात् तारपीन तयार गरिन्थ्यो । पछि फ्याक्ट्रीको ठाउँमा एक मठ...
संरा अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले गएको अक्टोबरमा आफ्नो एउटा भाषणमा चीनबारे संरा अमेरिकी नीतिको विषयमा चर्चा गरे । धेरै विषय समेटिएको उनको भाषणमा संरा अमेरिका–चीन सम्बन्धका विगत र वर्तमान अवस्थाबारे...
हरि श्रेष्ठ नई प्रकाशनका दुई कृति ‘विद्रोही प्राज्ञः प्रेमा शाह’ र गायत्री घर्तीमगरको ‘एक भूल’ महिला साहित्यकारहरूका कृति हुन् । प्रेमा शाह ११ असार २००२ सालमा वीरगञ्जको श्रीपुरमा एक सम्मानित...
(नेपाली भाषामा प्रकाशित ‘खबुज’ उपन्यासबारे धेरैलाई थाहा हुनुपर्छ । खाडी मुलुकमा श्रम बेच्न गएका युवाहरूकोजीवनका उकालीओरालीबारे लेखिएको सो उपन्यास नेपालमा निकै लोकप्रिय भयो । त्यो उपन्यासका लेखक हुन् बेन्यामिन । उनी मलायालम...
हृदय दाहाल हिन्दू समाजमा जनसङ्ख्याको ठूलो भागले अझै पनि रामायण र महाभारतका पात्रलाई ईश्वरीय शक्तियुक्त मान्छ । जीवनलाई योग, माया, भक्ति र देउतामा समर्पणको मार्गबाट मात्रै सार्थक, पूर्ण र सफल...
डा. स्वेता नकार्मी, बाथरोग विशेषज्ञ के तपाईंलाई जोर्नी सुन्निने, दुःख्ने र अरठ्ठ हुने समस्या छ ? यदि भएमा यो गठीया बाथ हुनसक्छ । गठीया बाथ अटोइम्युन दीर्घकालीन रोग हो । मानव...
– जमिला भारतको विस्तारवादी नीतिको इतिहास निकै पुरानो हो । विभिन्न कालखण्डमा नेपालको सीमा अतिक्रमण गर्दै भारतले आफ्नो विस्तारवादी चरित्र देखाइरहेकोबारे सचेत नेपाली जनता अवगत छन् । करिब ७१ स्थानमा ६०...
सुरेश “पुरानो पुस्ताले नयाँ पुस्ताको सेवा गर्नुपर्छ, विदेशी ज्ञानले स्वदेशको सेवा गर्नुपर्छ ।” माओ त्सेतुङ्ग माक्र्सको २०० औं जन्मजयन्तीमा माक्र्सवादी साहित्यको चर्चाको लहर चलेको छ । नेपाली बजारमा माक्र्सवादी साहित्यले ठाउँ...