भ्रष्टाचारी र अपराधीहरूलाई हदैसम्मको कारबाहीको कानुनी प्रावधान राख्नुपर्ने
- कार्तिक १७, २०८२
काठमाडौँ, १६ कार्तिक । नेपाल संवत् ११४६ न्हू दँको अवसरमा नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँ महानगरको आयोजनामा भिन्तुनाको शभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव...