अध्यक्ष माओ त्से तुङको रचना– “हाम्रो अध्ययनलाई सुधारौँ”
- भाद्र १९, २०७७
- समा
अध्ययनको महत्वबारे हिजोआज व्यापक छलफल चल्दै छ । पार्टी कार्यकर्ताका निम्ति त अध्ययन जीवनपद्धति नै बन्नुपर्ने धारणा बरोबर सुनिन्छ । भूगोल, राजनीति, इतिहास, अर्थशास्त्र, अन्तर्राष्ट्रिय विषयवस्तुलगायतका विषयमा कार्यकर्ता जानकार...