‘द अनटोल्ड स्टोरी’ अर्थात् मदर टेरेसाबारे लुकाउने गरिएको वास्तविकता
- श्रावण २४, २०७७
- नीरज
मदर टेरेसालाई जीवनको आदर्श मान्ने मानिसहरूको संसारमा कमी छैन । धेरैको लागि उनी दया, करुणा र प्रेमका प्रतीक हुन् । कतिको लागि उनी भगवानका अवतार हुन् । कतिको लागि...