मोती जयन्तीमा वागीश्वरीमा गजल गोष्ठी
- भाद्र १४, २०७६
भक्तपुर, १३ भदौ । युवा कवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार वागीश्वरी मा.वि.मा गजल गोष्ठी सम्पन्न भयो । कार्यक्रममा विद्यालयका शिक्षक हरिप्रसाद बास्तोलाले मोतीराम भट्टको सङ्क्षिप्त जीवनी...