जेनतेन चलिरा”छ बाबै
- श्रावण १८, २०७६
चिन्मय समस्या एउटै हुन्छ । समाधान अनेकतिरबाट खोजिन्छ । यसरी हुन्छ कि उसरी भन्नेमै आम जनता भाँैतारिरहेका छन् । रनभुल्ल छन्, अन्धाले हात्ती छामेजस्तो । परिकथाको सामान्य हात्ती होइन । यो सेतो हात्ती हो ।...
चिन्मय समस्या एउटै हुन्छ । समाधान अनेकतिरबाट खोजिन्छ । यसरी हुन्छ कि उसरी भन्नेमै आम जनता भाँैतारिरहेका छन् । रनभुल्ल छन्, अन्धाले हात्ती छामेजस्तो । परिकथाको सामान्य हात्ती होइन । यो सेतो हात्ती हो ।...
रब प्रजापति सङ्गीत मानव जीवनको एक अभिन्न अङ्ग बनिसकेको छ । पहिले प्राकृतिक स्वर कलरवताको श्रवण गरेर मनोरञ्जन प्राप्त गर्ने मानवले आज स्वयम् मानव निर्मित विभिन्न सङ्गीत साधनहरूको प्रयोग गरी...
सीतु भक्तपुरका परिवर्तनप्रेमी जुझारु युवाहरूले जन अध्ययन मण्डलको स्थापना विसं २०११ मा गरे । राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको प्रभातकालीन परिवेशमा सामाजिक, राजनीतिक तथा साहित्यिक क्षेत्रमा युवाहरूको सक्रियताबाट समाज...
भक्तपुर, ११ साउन । भक्तपुर नगरपालिकाले आउन लागेको गाईजात्रा पर्व (सापारू) मा जनचेतनामूलक गीत, ख्याल, नाटक लेखन तयार गर्ने उद्देश्यले लेखक, कवि र कलाकारहरूको भेला शनिबार आयोजना ग¥यो । आदर्शोन्मुख...
राजन फाजू भनिन्छ, सबैलाई खुसी पार्न भगवानले पनि सक्दैनन् । संसारमा सबैलाई खुसी पार्न खोजियो भने कुनै काम पूरा गर्न सकिँदैन । यस्तै भयो असारमा पानी पर्दा । असारमा पानी पर्दाको...
सुरेश परियार असारको महिना । मौसम घमाइलो थियो । च्याम्हासिंह चोकभन्दा थोरै भित्र छहारीमा बसेर हामी बस पर्खिरहेका थियौँ । बेलाबेला आइरहने बसमा सडकको दुवैतिर उभिएका मानिसहरू ‘नाला’ जान खोजिरहेका थिए । गुट्खाले...
वासुदेव पौडेल प्रकृतिको कुचिकार मानिने गिद्धलाई समेटिँदै ‘नेपालका गिद्धहरू’ नाम सचित्र पुस्तक बजारमा आएको छ । चरा संरक्षणका साथै यसको अध्ययन अनुसन्धानमा लागेका तीन जना व्यक्तिको संयुक्त लेखनका पुस्तक...
खण्ड – ६ ः चीनको अडान आर्थिक भू–मण्डलीकरण समयले चलाएको प्रचलन हो र शान्ति र विकासको सम्पूर्ण मानिसहरूको साझा अनुभूति हो । यस्तो अवस्थामा यदि कसैले अहिले संसारका समस्या र...