‘कुहिरो र घाम’ मा रम्न खोज्दा
- श्रावण ४, २०७६
सीतु युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली काव्यजगतमा एक आधुनिक कवि या स्वच्छन्दतावादी धाराका प्रवर्तकको रूपमा चिनिन्छन् । समाजको यथार्थ चित्रण गर्दागर्दै परिवर्तनको आह्वान गर्ने, शब्द–शब्दमार्फत जागरणको दून्दूभी बजाउने, आफू जन्मेको माटोको...