अहम्ताको राज अन्त्य हुँदै छ
- जेष्ठ १, २०८३
- साहिँला
दुईतिहाइ नजिकको सरकार पुरानै पाराले अगाडि बढ्दै अध्यादेशको सहाराले निरङ्कुशताको जालो फिजाउँदै बेसहारा सुकुमवासी पहिचान नगरी हुकुमवासी त बुल्डोजरले देख्दैन के अहम्ताको राज देखाउन खोज्दै छौ ? हुकुमवासीहरूलाई आफ्नै...