भर्खरै :

यो मौका कहिले आउला ?

यो मौका कहिले आउला ?

बालेन भन्छन्,
मेरो लोकप्रियतामा प्राप्त जीत हो
म पार्टीभन्दा माथि छु
कर हेरफेरमै गर्छु
मेरो स्वकीयलाई भारत पठाउँछु
भेटमा म रविलाई पनि कुराउँछु
दलाई लामाको जन्मदिन
तिब्वतसम्बन्धी गोष्ठी यही हुन्छ
देश र जनताको सेवा त
झूटा न हो

रवि भन्छन्,
पुराना दलजस्तै हुनु परे पनि
आत्मसमर्पण भनिए पनि
गोल बालेनलाई गराउँछु
भन्नु परे पनि
अस्तित्वको लडाइँ भनिए पनि
आधा आधा प्रम त खानु नै छ
सिक्किम बनाउन पनि तयारै छु
यस्तो मौका उप्रान्त कसरी आउला
देश र जनताको सेवा त
झूटा न हो
(२०८३ साउन ८ गते)

Leave a Reply

Your email address will not be published. Required fields are marked *