सिंहदरबार
- चैत्र १८, २०७६
तीर्थ श्रेष्ठ कुनै गाउँको गोरेटो कुनै पहाडको खुड्किलो भएर अथवा कुनै नदीको बलौटे किनार भएर तिमी सिंहदरबार पुग्न सक्दैनौ त्यहाँसम्म पुग्न तिमीलाई चाक्ला÷फराकिला अलकत्रे सडक नै चाहिन्छ अथवा दौरासुरवालमाथि...
तीर्थ श्रेष्ठ कुनै गाउँको गोरेटो कुनै पहाडको खुड्किलो भएर अथवा कुनै नदीको बलौटे किनार भएर तिमी सिंहदरबार पुग्न सक्दैनौ त्यहाँसम्म पुग्न तिमीलाई चाक्ला÷फराकिला अलकत्रे सडक नै चाहिन्छ अथवा दौरासुरवालमाथि...
चिन्मय पाठक साथी, बाहिर कोरोना भाइरसको भय–रस व्याप्त छ । अस्तिभर्खर पसलतिर के निस्केको थिएँ, प्रहरीको रौद्र रस सक्रिय भयो । त्यसपछि कोठाबाहिर पनि गएको छैन । साँझतिर घाम...
रुपेश श्रेष्ठ मध्यरातमा उड्यो विशाल गर्जनसहित एउटा हवाईजहाज । जब उड्यो जहाज उडे केही थान सपना उडे केही थान भविष्य । भेट्ला जहाजले त कतै न कतै चिल्लो एअरपोर्ट...
– राकस्था देश लक डाउनमा छ । जताततै सन्त्रास देखिन्छ, कतै नेपालले इटाली, स्पेनका नागरिकको नियति त भोग्नुपर्ने होइन ! कहिले कता के हुने, कताबाट कुन अशुभ समाचार सुन्नुपर्ने...
दामोदर सुवाल गमलाबाट गोदाबारी फूलहरू हावाले हल्लिरहेछन् । नगरकोटको डाँडामाथि वैभवशाली शारदीय सौन्दर्य देखाउन पर्यटकहरूको प्रतीक्षामा उभिरहेछ, बुढो टावर । चाँगुनारायणको सिरानैमा बादलको कम्बल ओढी हिमचुलीहरू घाम तापिरहेछन् ।...
प्रा. डा. शिवप्रसाद धौभडेल (८५ वर्षको उमेरमा सोमबार बिहान प्रा.डा. धौभडेलको निधन भयो । डा. धौभडेलसँगको कुराकानीको आधारमा रासले तयार पार्नुभएको प्रस्तुत आलेख नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको मुखपत्र ‘विद्यार्थी...
कोभिड–१९ भाइरसले मध्यचीनको उहान सहरमा महामारीको रुप लिए पछि चीनका विभिन्न प्रान्तका स्वास्थ्यकर्मी उहान पुगेका थिए । त्यही शिलशिलामा दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तबाट एक सय पचास जना स्वास्थ्यकर्मीहरूको टोली...
ई. राजदास श्रेष्ठ “राज तपाईँ भगवानमा विश्वास गर्नुहुन्छ ?” अन्ना पेट्रोभ्नाको सानो प्रश्न तर ठूलो जिज्ञासा थियो । यो प्रश्न मेरो लागि धेरै गा¥हो । हुन त गर्छु या गर्दिनँ भने...