अनुवादसम्बन्धि महत्वपूर्ण पुस्तक प्रकाशन
- चैत्र २७, २०७५
—तीर्थ भट्टराई काठमाडौँ, २७ चैत (रासस)ः यस वर्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुवादसम्बन्धी ‘अनुवादक परिचय कोश (२०७५)’ अर्थात् (अ डिक्सनरी अफ ट्रान्स्लेटर्स प्रकाशन गरेको छ । प्रतिष्ठानको अनुवाद विभाग प्रमुख तथा...