भक्तपुर
- बैशाख ११, २०८३
- न्हुछेरत्न वुद्धाचार्य
चौबीस सय वर्षदेखि यो प्राचीन बस्ती ख्वप्रिङ नामले प्रसिद्ध थियो सबैको आस्थामा थियो, हृदयमा थियो ‘भक्तपुर’ नगरको प्रतिस्थापना गर्ने आनन्ददेव श्रमदानको इतिहास सिर्जना गरेर यो पुण्त्ूमिमा पाँचतले मन्दिर निर्माण...