सभ्यताको बग्दो ऐना
- श्रावण १, २०८३
पैतीस वर्षयताका असफल प्रमहरू
क्रान्तिकारी दाबी गर्छौ किन ?
देश जलाइएको रोक्न नसक्नेहरू
हेलिकप्टरमा भागेका किन होइनन् ?
कोही ब्यारेकमा लुकेका किन होइनन् ?
सहिदको जीवनी अध्ययन
के यही अवस्था ल्याउन हो ?
ए नयाँ भन्नेहरू !
कसको तागतमा देश जलायौ ?
कसको भरमा चुनाव जित्यौ ?
आप्mनो सम्पत्ति छानबिन नगर्नेसँग
अरुको छानबिन गर्ने अधिकार कसरी हुन्छ ?
नेपालले भारतको सीमा मिचेको छ
भन्न कसले लगाए
नेपालीलाई बिजुली पुगेको छैन
भारत पठाउने किन ?
Leave a Reply