पुस्तकमा समेटिएका प्रकृतिका कुचिकार
- श्रावण ८, २०७६
वासुदेव पौडेल प्रकृतिको कुचिकार मानिने गिद्धलाई समेटिँदै ‘नेपालका गिद्धहरू’ नाम सचित्र पुस्तक बजारमा आएको छ । चरा संरक्षणका साथै यसको अध्ययन अनुसन्धानमा लागेका तीन जना व्यक्तिको संयुक्त लेखनका पुस्तक...