प्रगतिशील देउडा गीत
- असार २६, २०८३
- विजुकला राना, सुर्खेत
क्लारा जेटकिनको जन्मजयन्ती, मनाउँदै छौँ हामी । क्रान्तिलाई अघि बढाई, उनकै विचार मानी ।। अन्तर्राष्ट्रिय श्रमिक महिला, क्लारा र जेनी । समाजवादलाई अघि बढाऔँ, सबै होऔँ ज्ञानी ।। पुँजीवादी व्यवस्थाले, विश्वमा फेल खायो ।...