कीर्तिपुरमा सहिदको सम्झनामा सांस्कृतिक कार्यक्रम
- चैत्र २५, २०७५
कीर्तिपुर, २४ चैत । इन्द्रेणी सांस्कृतिक समाज कीर्तिपुरको आयोजनामा शनिबार कीर्तिपुरमा सहिद दिवसको अवसरमा मङ्गल माविमा सांस्कृतिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो । सहिद दिवसको अवसरमा भएको कार्यक्रममा सहिदप्रति समर्पित १२ वटा...