अघि बढौँ
- कार्तिक २२, २०८२
- आर. बी.बी.संयोग
कसले भन्यो मेरो देश सानो म सानो मेरो स्वाभिमान सानो । कसले भन्यो मेरो देशमा अनिकाल छ भोकमरी छ विकृति, विसङ्गति छ । हैन छैन यी सब केही पनि हैन कहीँ...
कसले भन्यो मेरो देश सानो म सानो मेरो स्वाभिमान सानो । कसले भन्यो मेरो देशमा अनिकाल छ भोकमरी छ विकृति, विसङ्गति छ । हैन छैन यी सब केही पनि हैन कहीँ...
एउटा किसान परिवारकी लगनशील छोरी सृजना साहित्यप्रति लगाव राख्छिन् । उनी विद्यालयमा बरोबर हुने साहित्यिक कार्यक्रममा भाग लिन्छिन् । उनी कहिले साहित्य गोष्ठी, कहिले कविता, कथा, निबन्ध लेखन त...
हिजो अपराह्न म भक्तपुर बसपार्कतिरको बाटो हुँदै विद्यालयबाट फर्किंदै थिएँ । घाम मधुरो थियो, हावामा पोलिएको मकैको मीठो गन्ध मिसिएको । सडकछेउको सानो कुर्सीमा एक अधबैँसे उमेरकी महिला मकै...
नेपालमा आजसम्म निस्केका साहित्य र साहित्यसम्बन्धी निबन्ध र आलोचनामा आदर्शवादी दृष्टिकोणकै प्रभाव पर्दै आएको देखिन्छ । तर, आधुनिक साहित्यका (विशेष गरेर पश्चिमको पुँजीवादी साहित्य) विद्वान प्रो.ईश्वर बरालले द्वैमासिक साहित्यिक...
काठमाडौँ, १६ कार्तिक । नेपाल संवत् ११४६ न्हू दँको अवसरमा नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँ महानगरको आयोजनामा भिन्तुनाको शभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव...
‘जनता म्वासा भाषा म्वाइ’ (जनता बाँचे भाषा बाँच्छ) भन्ने उद्घोषका साथ प्रत्येक वर्ष नेपाल संवत् कौलाथ्व द्वादशी र त्रयोदशीका दिन भक्तपुरको विभिन्न ठाउँमा नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम...
हिमाल, पहाड, तराई आहा ! धान फल्ने फाँटहरू सुनैले सजिएका पहेँलपुर जहाँतहीँ । मानो रोपेर मुरी फलाएको पहेँलपुर फाँटहरूमा धान भित्याउने समय यो किसानलाई भ्याइ नभ्याई । तिहार लगत्तै छठपर्वको सङ्घारमा...
बेलायतको टन्टमस्थित समरसेटमा रहेको सेन्ट मार्गेट्स हस्पिसमा लामो समयदेखि काम गरिरहेकी निकोल डुर्मन ज्यादै संवेदनशील नर्स हुन् । उनको हस्पिसमा आएका वृद्धवृद्धाहरू हेर्दाहेर्दै कोही बितेर जान्थे, कोही आफ्ना सन्तानको...