लक्ष्मीप्रसाद देवकोटा र काव्य यात्रा – २
- कार्तिक १५, २०८२
- हृदयचन्द्र सिंह प्रधान
‘गाइन् तिनले घँसिया गीत !’ – देवकोटाको यो कविता प्रकृति–चित्रणको निकै सुन्दर कविता हो । चित्रण–शक्ति देवकोटाको खुब प्रशंसनीय छ, जे कुरा पनि देवकोटा राम्रो चित्याइदिन सक्छन्, त्यसमा पनि...