काम गर्नेलाई एकै बुँदा काफी
- बैशाख ११, २०८३
- माया
ए सरकार ! आप्mनै सांसदहरू धर्नामा किन ? हिजो हुन्थ्यो यस्तो आज दोहोरियो किन ? नयाँ नयाँ भन्थ्यौ पुरानो चाला किन ? एक सय बुँदाको वाचापत्र एकसय बुँदाको कार्यसूची...
ए सरकार ! आप्mनै सांसदहरू धर्नामा किन ? हिजो हुन्थ्यो यस्तो आज दोहोरियो किन ? नयाँ नयाँ भन्थ्यौ पुरानो चाला किन ? एक सय बुँदाको वाचापत्र एकसय बुँदाको कार्यसूची...
विज्ञान र प्रविधिको विकासको यो चरमोत्कर्ष । मानौँ हामी त अब स्वर्गकै छेउछाउ पुगिसक्यौँ र भगवानलाई पनि ‘साइड’ लगाएर आफैँ ‘क्रिएटर’ बन्ने दौड जितिसक्यौँ ! हाम्रो विकास त ‘रकेट’...
तःमधि को विशाल आँगनमा उभिएको, पुर्खाहरूको आस्था र पसिनाको एउटा जीवित अंश । मेरो काठको प्रत्येक रेशामा इतिहासको गन्ध छ, मेरा चक्काहरूमा समयका रेखाहरू कोरिएका छन् । तिमीलाई थाहा छ ?...
हर्मुज जलडमरूको निलो छातीमा बम बारुद आफै झुण्ड्याउँछ ह्वाइट हाउस । अनि आकाशमा बिजुलीझैँ चर्किन्छ सम्झौता गर, नत्र नर्कका बादलहरू तिमीमाथि वर्सिनेछ । त्यो आवाज पूरै गुञ्जिन नपाउँदै मरुभूमिको धूलोसँगै क्रोधले...
खोकनाको तेल खान्थ्यौँ शुद्ध तोरीको तेल घखुना लुगा लगाउथ्यौँ खडरको सारी मकै भटमास चपाउथ्यौँ अनि कोदोको शुद्ध रक्सी जीवनशैली चल्दै गयो मृत्यु पनि दूर हुँदै गयो तर समय परिवर्तन...
मुर्दा जीवन म खेलिरहेको थिएँ जब मेरी मृत बहिनी मेरो हजुरबाले झुण्ड्याउनुभयो एउटा ठुलो माछा हाम्रो ढोका अगाडिको रूखमा । हामी पुग्यौँ आलुबखडाका बोटहरूनिर खाएँ मैले ससाना लौकाहरू तर उपवास...
जङ्गलको छेउमै एउटा गाउँ थियो । जङ्गलको अर्को छेउमा एउटा आधारभूत विद्यालय थियो । त्यो जङ्गलको बाटो भएर त्यस गाउँका विद्यार्थी भाइ बहिनीहरू विद्यालय जानुपथ्र्यो । शिक्षकले विद्यार्थीलाई आइतबार...
सरकारको कर व्यवस्था करलाग्दी र निकै कर्कश छ । सम्झ्यो कि मलाई त कान खाने करी कराउन मन लाग्छ । नेपाली उखानले भन्छ, “हुने हार दैव नटार ।” तर,...