मेरो एक भोट बिक्रीमा छ
- माघ २४, २०८२
- सत्य सुवाल
तिमीसँग नोट छ, मसँग भोट हामी दुवै आ–आफ्नो आवश्यकतामा थुनिएका छौँ, त्यसैले लेनदेनको भाषा बोल्छौँ । तिमीलाई चुनाव जित्नु छ, सत्ताको ढोका खोल्नु छ, मलाई आजको भोक मेट्नु छ, भोलिको...
तिमीसँग नोट छ, मसँग भोट हामी दुवै आ–आफ्नो आवश्यकतामा थुनिएका छौँ, त्यसैले लेनदेनको भाषा बोल्छौँ । तिमीलाई चुनाव जित्नु छ, सत्ताको ढोका खोल्नु छ, मलाई आजको भोक मेट्नु छ, भोलिको...
बुद्धिमानी मनले विचार पु¥याउनु समय छँदै हेर । पछि पछुताउनु बेकार मात्र हुन्छ बुझ पचाउनेले । त्याग तपस्या गरे अग्रजहरूले नि सेवा भाव मनले । आज भुल्दै छौ किन बलिदानी सोचको इतिहास...
आयो उम्मेदवार बनेर पुराना नयाँ मकुन्डोधारीहरू अबिर दल्दै, माला लगाउँंदै गाउँदै, नाच्दै आयो चटक देखाउँंदै ठगहरू कोही प्रधानमन्त्री बनेर कोही उपप्रधानमन्त्री र कोही मन्त्री बनेर देश र जनतालाई ठगेकाहरू...
हो, परिवर्तन चाहिन्छ परिवर्तन रोकिने पनि हैन तर, परिवर्तन पात्रमा हैन प्रवृत्तिमा हुनुपर्छ २००७, २०४६ र २०६३ साल के सबै परिवर्तन होइनन् ? बहुमत ल्याउने, सरकार बनाउने पात्र फेरिएकै...
मेरो छोराको सुत्ने कोठामा एउटा सानो पुस्तकालय छ । ती पुस्तकहरू कुनै समय मेरा थिए । कहिलेकाहीँ, ती पुस्तक म हेर्न चाहन्छु । ती पुस्तकले मलाई तुरुन्तै बाल्यकालमा फर्काइदिन्छन्...
“लौ हेर ! काँधमा नेपालको राष्ट्रिय झन्डा ओढेर सिंहदरबारमा आगो लगाइयो, तोडफोड गरियो । सर्वोच्च अदालत, संसद् भवनमा पनि त्यस्तै तोडफोड र आगजनी गरियो । देशको सम्पत्ति खरानी पारेकोमा...
पद र पैसाको शक्ति देखाई निमुखाको सम्पत्ति कब्जा गर्ने आज जनताको सेवाको नाउँमा बनेका छन् उम्मेदवार गरिब र निमुखा जनतालाई डर त्रास देखाई खुला आकाश र बाटो कानुनको आधारमा...
सहिदको तस्बिरलाई औपचारिकताको भित्तामा टाँग्दैमा सहिदको सालिकलाई देखावटी दोबाटोमा ठड्याउँदैमा सहिदको नामका अक्षरलाई कर्मकाण्डी राजपत्रमा छाप्दैमा उसको सपना साकार हुन्छ र ? ऊप्रति श्रद्धाञ्जली व्यक्तिन्छ र ? उसको आत्माले...