चोरमाथि चकार
- पुष १८, २०८२
- सत्य सुवाल
चोरले चिच्यायो, “चोर आयो !” आफ्नै झोला पछाडि लुकायो । आगो बालेर धुवाँ देखायो, घर जल्दै छ भन्ने अरूलाई सुनायो । नैतिकताको पाठ पढाउँदै हिँड्छ, सत्य–धर्मको झन्डा उचाल्छ । तर, उसको...
चोरले चिच्यायो, “चोर आयो !” आफ्नै झोला पछाडि लुकायो । आगो बालेर धुवाँ देखायो, घर जल्दै छ भन्ने अरूलाई सुनायो । नैतिकताको पाठ पढाउँदै हिँड्छ, सत्य–धर्मको झन्डा उचाल्छ । तर, उसको...
अन्यायको पहाडले थिचिएका कामिरहेको जीर्ण शरीर लिएर भोकको वेदनाको आवाज यो अँध्यारो सडकमा गुञ्जिरहेका छन् । न गाँसको प्रबन्ध न बासको ठेगाना यो अत्यासलाग्दो पथमा असङ्ख्य टुहुरा धर्तीका मुस्कानहरू...
एउटा मान्छे ऊ मरेर पनि साँचिरहन्छ वर्षाैँ वर्ष सयौँ वर्ष बाँचिरहन्छ जनजनको मनमा बसिरहन्छ सपना सजाउँदै सपना फिजाउँदै सपनाको उडान भरिरहन्छ एउटा अजम्मरी मृत्यु इतिहासको साक्षी बनेर जीवन–मृत्यु सजिरहन्छ...
चिङकाङ सान पहाड पहाडका फेदीमा हाम्रा झन्डा र निशानहरू फर्फराउँथे माथि शिखरमा हाम्रा बिगुल र ढोलकहरू बज्दथे हजारौँ गुना बलियो शत्रुद्वारा हामीहरू घेरिएका थियौँ तैपनि हामीहरू निडर र अविचलित...
वडाध्यक्षको डायरीबाट समयमै बिहानको खाना खाई वडा कार्यालयमा जान तयारी गर्दै थिएँ । घरमै दुई जना मानिस टुप्लुक्क आइपुगे । उनीहरू श्रीमान् श्रीमती थिए । पारिवारिक रूपमा नाता पनि...
“मच्चाउने बेलामा हुल्लडबाज बदमासहरूले विध्वंस मच्चाए । दोष जति मलाई ?” आउरेबाउरेको घेराबन्दीमा छरछिमेक भेला गरेर भैरव कटाक्ष गर्दै थियो, त्यत्निखेरै आकाशवाणी भयो, “हेर भैरे ! चोर औँलो देखाएर...
परीक्षा सिकेका कुराको स्तर निर्धारण गर्ने मूल्याङ्कनको एउटा पातो हो । राम्रो परीक्षा दिनेको राम्रो मार्कसीट वा सर्टिफिकेट हुन्छ । तर, परीक्षा परीक्षाको रूपमा मात्र नभई जीवन्त सिकाइको रूप हुनुपर्छ । यसले...
म नेता होइन मैले किन झूट बोल्नु खेती किसानी जोत्दै जेनतेन पेट पालेकै छु मैले किन झूटको खेती गर्नु ? झूटको सपना बाँडेकै हो आज आएर होइन किन भन्नु...