मकै बेच्ने आमा : चेतनाको मोल र समाजवादको साँचो अर्थ
- कार्तिक २२, २०८२
- इकुश्रे
हिजो अपराह्न म भक्तपुर बसपार्कतिरको बाटो हुँदै विद्यालयबाट फर्किंदै थिएँ । घाम मधुरो थियो, हावामा पोलिएको मकैको मीठो गन्ध मिसिएको । सडकछेउको सानो कुर्सीमा एक अधबैँसे उमेरकी महिला मकै...