युद्धपछिको समाज र स्मृतिको जटिलतालाई दर्साउने उपन्यास ‘युद्धको दुःख’
- आश्विन ३, २०८२
- नारायण गिरी
बाओ निन्हद्वारा लिखित ‘युद्धको दुःख’ (The Sorrow of War) उपन्यासले अमेरिकी सैनिकहरूद्वारा भियतनामीहरूमाथि गरेको यातनालाई दर्साउँछ । बाओ निन्हको जन्म १८ अक्टोबर १९५२ मा भएको थियो । उनको वास्तविक...