एसईई परीक्षाको नतिजा
- असार २०, २०८२
- विद्या
गाउँको शीतल चौतारीमा बसेर छोरीहरूको एसईई परीक्षाको नतिजाबारे छलफल गर्दै गरेका मजदुर वीरबहादुरले फाटेको टोपी फुकालेर निधारको पसिना पुछ्दै सोही गाउँको किसान कमलबहादुरलाई भने, “छोरीको विद्यालयमा पढाउने मास्टर साहेबले...