आयोग मात्र बनाएर हुँदैन सुशासन
- असार १३, २०८२
- इकुश्रे
सुशासनका लागि मुख्यतः तीनओटा कुरा चाहिन्छ—जवाफदेहिता, पारदर्शिता र सहभागिता । हाम्रो देशमा जातीय, क्षेत्रीय, लिङ्गीय हिसाबले राजनीतिमा त सहभागिता भयो, कसैलाई पनि नछुटाइकन । तर यो अन्ततः भ्रष्टाचारमा मात्रै...