छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या सम्पन्न “साहित्यले मानिसलाई विनम्रता, शिष्टतापूर्वक बोल्ने भाषिक सिप प्रदान गर्छ”
- कार्तिक ९, २०८३
जागरुकको जन्म भूमि
श्रमिकको श्रम भूमि
निमुखाको निदान भूमि
मजदुरको सङ्घर्ष भूमि
किसानको क्रान्ति भूमि ।
संस्कृतिको प्राचीन भूमि
कलाकारको कला भूमि
ज्ञानी गुणीको ज्ञान भूमि
ज्येष्ठ नागरिकको सहारा भूमि
धर्मात्माको पुण्य भूमि ।
शिक्षकको सेवा भूमि
डाक्टरको स्वस्थ भूमि
विद्यार्थीको विद्या भूमि
बालकको पवित्र भूमि
बहुजनको शान्ति भूमि !
Leave a Reply