जनताको भाषा र संस्कृति रहेन भने देशको पहिचान नरहने
- भाद्र ७, २०८०
भक्तपुर, ६ भदौ । त्रिचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या सफलतापूर्वक सम्पन्न गर्न नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को आतिथ्यमा बुधबार वडावासीहरूको भेला भयो । भेलामा अध्यक्ष बिजुक्छेँले...