कथात्मक शैलीमा वास्तविक भोगाइ ‘यार’
- श्रावण १४, २०७९
- सपना श्रेष्ठ
अहिलेको नेपाली आख्यानमा मनपराइएका लेखकमा पर्छन् नयनराज पाण्डे । विशेषरूपमा तराईका भुइँमान्छेहरूको कथा लेख्छ्न् उनी । ‘यार’ लेखक नयनराज पाण्डेको गैरआख्यान पुस्तक हो । पढ्दा कथाजस्तै लागे पनि यो...