ख्रुश्चेभ र गोर्भाचोभ सोभियत जनताका कलङ्क !
- फाल्गुन २६, २०७८
काठमाडौँ, २५ फागुन । २५ फागुन, २०७८ को ‘नागरिक’ को विचार स्तम्भमा सोभियत सङ्घका स्तालिनपछिका नेता र प्रधानमन्त्री ख्रुश्चेभकी नातिनी भनिएकी निना एल ख्रुस्चेभाको ‘पुटिनको दिमागमा के छ ?’...
काठमाडौँ, २५ फागुन । २५ फागुन, २०७८ को ‘नागरिक’ को विचार स्तम्भमा सोभियत सङ्घका स्तालिनपछिका नेता र प्रधानमन्त्री ख्रुश्चेभकी नातिनी भनिएकी निना एल ख्रुस्चेभाको ‘पुटिनको दिमागमा के छ ?’...
हाम्रो कारखानाको उत्पादनको माग दिनप्रतिदिन बढिरहेको छ । यसले हाम्रो उत्पादन तुलनात्मकरूपमा वृद्धि भइरहेको छ र यसको प्रत्यक्ष प्रभाव हाम्रो देशको अर्थतन्त्रमा परिरहेको छ । हाम्रो कारखानाको फलाम पिट्ने काम कठिन...
रुस–उक्राइना युद्ध हिजो आज उक्राइनाको मुख्यमुख्य सहरहरूमा चलिरहेको छ । युद्ध सुरु भएको हप्ता दिन हुँदा उक्राइनाको एक सहर मारुवापुलानजिक पुगेको छु । रुसी सेनाले भने, अर्काे सहर खेरसोन पनि रुसी...
सन् १९४१–१९४५ को महान् देशभक्तिपूर्ण युद्ध दोस्रो विश्वयुद्धमा फासीवादविरुद्ध सोभियत जनताले गरेको सङ्घर्ष र बलिदानको कथा हो पुस्तक पासववर्ड भिक्टोरी (Password Victory) । सन् १९४१–१९४५ को महान् देशभक्तिपूर्ण युद्धमा...
रुसी महासङ्घ र गणतन्त्र उक्राइनाबीच यस्तो चिसो र तीतो सम्बन्ध होला भनी मैले कहिल्यै सोचेको थिइन । जब म उक्राइनाको दोस्रो ठूलो सहर खार्काेभ (खार्किभ) मा अध्ययन गर्दै थिएँ,...
पढाइले मानिसलाई आनन्द र आभूषण दिन्छ, आफ्नो क्षमता बढाउन सहयोग गर्छ । पढाइको आनन्द मूलतः एकान्त र शान्त वातावरणमा मिल्छ । अलङ्कार मूलतः बहस गर्दा उपयोग हुन्छ भने पढाइबाट...
तीन कक्षा पढेपछि घर छोडी भागेको चन्दुले बम्बई पुगेर मात्र लामो सास फे¥यो । अहिले ऊ मन्त्रीको घरमा काम गर्छ, यो बेग्लै कथा हो । तैपनि, उसले मसिना कुराहरू...
नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिद्वारा आयोजित एमसीसी अमेरिकी परियोजनाविरुद्ध शङ्खरापुर, सक्वमा आयोजित सभामा बोल्दै लेखक ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन’ को अर्थ बुझ्न नै गा¥हो छ । साम्राज्यवादी देश...